शव पहिचान मा भौँतारिरहेका परिवार

समाचार सारांश
Auto Generated by AI
  • रसुवा बाढीका पीडितका आफन्तहरू पाँच दिनदेखि विभिन्न अस्पतालमा भौँतारिरहेका छन्।
  • शव पहिचान सहज बनाउन अस्पतालमा फोटो डिस्प्ले गरिएको छ भने आफन्तले हराएकाको फोटो टाँसेका छन्।
  • शव गृह र डिस्प्ले कक्षअगाडिको दृश्य निकै कारुणिक र भावविह्वल बनेको छ।

काठमाडौं ।रसुवा बाढीमा परेर ज्यान गुमाएका तथा सम्पर्कविहीन भएकाहरूको परिवार तथा आफन्त अस्पतालहरूमा भावविह्वल अवस्थामा देखिन्छन्। उनीहरू पाँच दिनदेखि शिक्षण अस्पताल काठमाडौं, चितवन तथा पोखरा लगायतका अस्पतालहरूमा भौँतारिरहेका छन्।

Workplace

अस्पतालहरूमा शव पहिचान गर्न आउनेको आफन्तहरूको भिड बढेको छ। पहिचान गर्न सहज होस् भनेर अस्पतालहरूले  फोटो डिस्प्लेमा भेटिएका शवहरूको फोटो राखिदिएको छ भने हराएकाका आफन्तहरूले अस्पतालका भित्तामा फोटो र सम्पर्क नम्बर राखेर टाँसिरहेका छन्।

डिस्प्ले कक्ष र शव गृह अगाडिको दृश्य निकै भावविह्वल देखिन्छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?