फेरि बढ्यो भोटेकोशीको बहाव, सतर्क रहन आग्रह

समाचार सारांश
Auto Generated by AI
  • रसुवाको भोटेकोशी नदीमा लेदोसहित पानीको बहाव पुनः बढेको छ।
  • थप बाढीको जोखिम रहेकाले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनिएको छ।
  • जोखिम महसुस भएमा तुरुन्त सुरक्षित स्थानमा जान प्राधिकरणले आग्रह गरेको छ।

काठमाडौं ।रसुवाको भोटेकोशी नदीमा फेरि लेदोसहित पानीको बहाव केही बढेको छ।

Workplace

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा थप बाढी आउन सक्ने जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

- Advertisement -Workplace

प्राधिकरणका अनुसार बुधबार ठूलो बाढी आएको क्षेत्रमै शुक्रबार फेरि लेदोसहित पानीको बहाव बढेको सूचना प्राप्त भएको हो।

भोटेकोशी तथा त्रिशुली नदी किनारमा उद्धार र राहतमा खटिएका तथा विभिन्न कारणले जोखिम क्षेत्रमा रहेका सबैलाई उच्च सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ।

जोखिम देखिएमा तुरुन्त सुरक्षित स्थानमा जानसमेत प्राधिकरणले आग्रह गरेको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?