तिब्बतमा ताल फुट्यो, सतर्कता अपनाउन आग्रह

समाचार सारांश
Auto Generated by AI
  • तिब्बतको सीमावर्ती क्षेत्रमा थुनिएको ताल फुटेको छ।
  • नेपाल प्रहरीले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
  • सुरक्षाकर्मी र सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानमा जान सूचना जारी गरिएको छ।

काठमाडौं ।तिब्बतको सीमावर्ती केन्द्र ग्यिरोङमा पानी थुनिएर बनेको ठूलो ताल फुटेको छ।

Workplace

नेपाल प्रहरीले यसबारे जानकारी दिँदै सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रहरीले सूचना जारी गर्दै  भनेको छ,‘तिब्बत तर्फ पानीको बहाव पुनः फुकेको जानकारी प्राप्त भएको हुँदा उद्धार तथा राहत कार्यमा खटिनुभएका सम्पूर्ण सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणहरूलाई तत्काल सतर्क रहन र सुरक्षित स्थानतर्फ जानरजानकार गराउन अनुरोध गरिन्छ।’

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?