रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या ३३२ पुग्यो, उद्धार कार्य जारी

समाचार सारांश
Auto Generated by AI
  • रसुवाको भोटेकोशी बाढीमा परी हालसम्म ३३२ जनाको मृत्यु भएको छ।
  • खोजी तथा उद्धार कार्य तीव्र पारिएपछि मृतकको संख्यामा वृद्धि भएको हो।
  • नेपालका सुरक्षा निकायहरूले शव पहिचान र खोजी कार्य जारी राखेका छन्।
नेपाल प्रहरीले बिहीबार दिउँसो ३:५० बजे जारी गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार बाढी प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म ३३२ जनाको शव फेला परेको पुष्टि भएको हो।

Workplace

यसअघि दिउँसो २:३० बजे सार्वजनिक गरिएको विवरणमा मृतकको संख्या २८९ रहेको थियो। खोजी कार्य तीव्र पारिएसँगै नदी तटीय क्षेत्रहरूबाट थप शवहरू फेला परेपछि मृतकको संख्या ह्वात्तै बढेको हो।

फेला परेका शवहरूको पहिचान खुलाउने र आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको छ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले प्रभावित क्षेत्र तथा तल्लो तटीय नदी किनारहरूमा खोजी तथा उद्धार कार्यलाई निरन्तर जारी राखेका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?