रसुवा बाढी अपडेट:मृतकको सङ्ख्या १५७ पुग्यो

समाचार सारांश
Auto Generated by AI
  • बाढीका कारण हालसम्म १ सय ५७ जनाको शव फेला परेको छ।
  • विभिन्न जिल्लाहरूमा गरी सयौँ मानिस अझै बेपत्ता छन्।
  • बेपत्ताहरूको यकिन विवरण आउन अझै बाँकी रहेको छ।

काठमाडौं।रसुवा बाढीका कारण ज्यान गुमाउनेहरूको संख्या १५७ पुगेको छ। नेपाल प्रहरीका अनुसार बुधबार रातिसम्ममा १५७ जनाको शव फेला परेको हो।

Workplace

रसुवामा ३, नुवाकोटमा १३ र धादिङमा २७ जनाको शव भेटिएको छ। त्यस्तै चितवनमा ६४, गोरखामा १९, तनहुँमा ९,र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

बाढीमा अझै सयौँ बेपत्ता छन्। नेपाली सेनाका क्याप्टेनसहित ४४ जना, सशस्त्र प्रहरीका इन्सपेक्टरसहित १३ जना र नेपाल प्रहरीका २८ जना  बेपत्ता छैन।

बेपत्ताहरूको यकिन विवरण आउन सकेको छैन।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?