रास्वपाकी नेतृ प्रभा ढकाल समानुपातिकतर्फ प्रारम्भिक उम्मेदवारमा सिफारिस

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ प्रभा ढकाल समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रारम्भिक उम्मेदवार का रूपमा सिफारिस भएकी छन् ।

Workplace

पार्टीको आन्तरिक छलफल तथा सिफारिस समितिको बैठकले उनलाई समानुपातिक सूचिमा समेट्ने निर्णय गरेको हो ।

- Advertisement -Workplace

पार्टीले समानुपातिक उम्मेदवार छनोट गर्दा समावेशिता, योग्यता, सक्रियता र जनसम्पर्कलाई आधार मानेर सिफारिस गरिएको जनाएको छ ।

प्रभा ढकाल लामो समयदेखि पार्टी गतिविधिमा सक्रिय रहँदै आएकी नेतृ हुन् ।

अन्तिम नामावली पार्टीको केन्द्रीय समितिबाट अनुमोदन भएपछि सार्वजनिक गरिने र निर्वाचन आयोगमा बुझाइने रास्वपाले जनाएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?