बसन्त कालाथोकी हत्या प्रकरणको छानविन गर्न सांसद घिमिरेको माग

समाचार सारांश
Auto Generated by AI
  • काठमाडौँको शंखमूलस्थित होस्टेलमा बसन्त कालाथोकीको साङ्घातिक आक्रमण गरी हत्या भएको छ।
  • छोराको मृत्युको खबर सुन्नासाथ आमाले समेत आत्महत्या गर्दा एकै परिवारमा बज्रपात परेको छ।
  • सांसद बासुदेव घिमिरेले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्।

काठमाडौं । राष्ट्रिय सभा सदस्य बासुदेव घिमिरेले काठमाडौं शंखमुलस्थित एक होस्टेलमा भएको घटनाको छानविन गर्न सरकारसँग माग गरेका छन् ।

Workplace

राष्ट्रिय सभाको मंगलबार बसेको बैठकको सून्य समयमा बोल्दै घिमिरेले दाङ घोराही १७ का बसन्त कालाथोकीमाथि होस्टेलमा भएको सांघातिक हमला र त्यसपछि मृत्यु भएको प्रकरणबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।

- Advertisement -Workplace

सांसद घिमिरले भने ‘काठमाडौँको शंखमूलस्थित एक होस्टेलमा दाङको घोराही उपमहानगरपालिका वडा नं. १७ का बसन्त कालाथोकीमाथि साङ्घातिक आक्रमण भई उनको मृत्यु भएको खबरले स्तब्ध बनाएको छ । सोही दुखद घटनाको खबर सुनेलगत्तै उनकी आमाले पनि आत्महत्या गरी ज्यान गुमाएपछि एउटै परिवारमा दोहोरो शोक परेको छ ।’

सांसद घिमिरले बसन्त कालाथोकीको मृत्युको सत्यतथ्य कारण तत्काल निष्पक्ष छानबिन गरी घटनामा संलग्न दोषीहरूमाथि कडाभन्दा कडा कारबाही गर्न पनि सरकारसँग माग गरे ।

शंखमुलको भ्याली ब्वाइज होस्टेलमा भदौ ५ गते सामान्य विवाद हुँदा बसन्त कालाथोकीको चक्कु प्रहारबाट मृत्यु भएको थियो ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?