२६ फाल्गुन २०८२, मंगलबार

सूचनाको हकमाथि खेलबाड गर्ने कार्यालयलाई सह्य हुँदैन: पत्रकार शेर्पाली

अनिल नेपाली 

Workplace

रुकुमपूर्व ।अन्वेषण खवरका सञ्चालन पत्रकार बालाराम शेर्पालीले सूचनाको हकमाथि हुने र सकारकारी कार्यालयहरुले गरेकाे खेलबाडलाई कडा चुनौती दिएका छन्।

शेर्पालीले गैर-पत्रकारीता गर्ने रुकुमपूर्वका सरकारी कार्यालयका प्रमुखहरुलाई कार्यालयमा भएका गतिविधि लुकाउने र पत्रकारिता दबाउने र सार्वजनिक निकायलाई निजी सम्पत्तिजस्तो चलाउने प्रवृत्तिविरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिएका छन्।

शेर्पालीले उनकाे फेस्बुक मार्फत सरकारका निकायहरूमा भइरहेको अपारदर्शिता र पत्रकारितामाथि भइरहेको हस्तक्षेपलाई उजागर गर्दै लेखेका छन्, “रुकुमपूर्वका पत्रकारहरू अब लातो बन्ने छैनन्! सूचनाको हक कुण्ठित गर्नेहरूलाई छाडिँदैन।” पत्रकारितामाथि हुने कुनै पनि हस्तक्षेप सह्य सामाजिक सन्जालमार्फत उल्लेख गरेका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुमा कांग्रेस का खड्ग बहादुर शाही बिजय।

छुटाउनुभयो कि ?