युवा दिवस मनाएर मात्र के गर्नु? देशमै युवा रहँदैनन् भने

समाचार सारांश
Auto Generated by AI
  • युवाहरू रोजगारी र अवसरको खोजीमा विदेशिन बाध्य हुनु देशको गम्भीर समस्या हो।
  • भाषण र नाराले मात्र युवालाई रोक्न सकिँदैन, ठोस वातावरण निर्माण गर्न आवश्यक छ।
  • सरकारले स्वदेशमै गुणस्तरीय शिक्षा र उद्यमको अवसर सिर्जना गरी युवाको भविष्य सुरक्षित गर्नुपर्छ।

दिनेश खत्रि – युवा दिवस मनाएर मात्र के गर्नु
देशमै युवा रहँदैनन् भने

Workplace

आज युवा दिवस मनाइरहँदा एउटा गम्भीर प्रश्न उठ्छ—हाम्रो देशका युवाहरू भविष्य खोज्दै विदेशिनुपर्ने बाध्यता कहिलेसम्म?

देश निर्माणको मुख्य शक्ति मानिएका युवाहरू रोजगारी, अवसर र सुरक्षित भविष्यको खोजीमा दिनहुँ विदेशिन बाध्य छन्।

गाउँघरका खेतबारीदेखि शहरका गल्लीसम्म युवाको अभाव देखिन थालेको छ। अर्कोतर्फ, हरेक वर्ष युवा दिवसमा युवाको शक्ति, सम्भावना र योगदानका ठूला कुरा गरिन्छन्।

तर प्रश्न उही छ—देशमा युवालाई रोक्ने वातावरण कहिले बन्छ?

भाषण र नाराले मात्र युवा देशमा बस्दैनन्। उनीहरूलाई गुणस्तरीय शिक्षा, रोजगारी, उद्यम गर्ने अवसर, लगानीको वातावरण र आफ्नो भविष्यप्रति विश्वास चाहिन्छ।

युवा दिवसको वास्तविक सार्थकता कार्यक्रम गरेर फोटो खिच्नुमा होइन, देश छोड्न बाध्य युवालाई देशमै भविष्य देखाउन सक्ने वातावरण निर्माण गर सरकार।

युवा देशको भविष्य हुन् भने, उनीहरूको भविष्य पनि यही देशमा सुरक्षित हुनुपर्छ सरकार ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?