साइबर कसुरमा प´क्रा´उ वेदिका केसी

समाचार सारांश
Auto Generated by AI
  • राधिका दासीविरुद्ध सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ परेकी छन्।
  • नेपाल प्रहरीको साइबर ब्यूरोले केसीलाई नियन्त्रणमा लिएको हो।
  • अदालतबाट साइबर कसुरमा केसीलाई एक दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ।

काठमाडौ – प्रहरीले युट्युब तथा अन्य सामाजिक सञ्जालबाट राधिका दासीबिरुद्ध विभिन्न अफवाह फैल्याएको आरोपमा  वेदिका केसीलाई प`क्रा`उ गरेको छ।

Workplace

प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले केसीलाई पक्राउ गरेको हो।

साइबर ब्यूरोका प्रवक्ता दिलिप कुमार गिरीका अनुसार प`क्राउ परेकी केसी विरुद्ध काठमाडौं जिल्ला अदालतबाट साइबर कसुरमा एक दिनको म्याद थप भएको छ।

विभिन्न सामाजिक सञ्जाल तथा युट्युबमार्फत उनले कथावाचिका राधिका दासीबिरुद्ध अप्रमाणित कुरा फैल्याएको आरोप छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?