प्युठानमा रहस्यमय मृत्यु: दम्पत्तीको हत्या घन प्रहारबाट

प्युठान — प्युठानको माण्डवी गाउँपालिका–२ रातापानीमा वृद्ध दम्पत्तीको हत्या भएको खुलासा भएको छ। ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीय श्रीमती हुकुमा परियार शनिबार बिहान घरमै मृत फेला परेका थिए।

Workplace

प्रहरीका अनुसार, दम्पत्तीमाथि घन प्रहार भएको पुष्टि भएको छ, जसलाई घटनास्थलबाट ५० मिटर टाढा रगत लागेको अवस्थामा फेला पारिएको छ। स्थानीयका अनुसार, दम्पत्ती राति खाना खाएर सुतेका थिए, तर बिहान अबेरसम्म नउठेपछि छिमेकीले मृत अवस्थामा देखी प्रहरीलाई खबर गरेका थिए।

घटनाको गम्भीरता हेर्दै प्रहरीले भैरहवाबाट तालिमप्राप्त कुकुर मगाई अनुसन्धान तीव्र बनाएको छ। मृतकका चार छोरा भारतमा रहेको र छोरीहरूको विवाह भइसकेको प्रहरीको भनाइ छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?