रास्वपाका पूर्वनगर सभापति कांग्रेस प्रवेश, गगनले गरे स्वागत

समाचार सारांश
Auto Generated by AI
  • रास्वपाका पूर्व नगर सभापति रामहरि न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
  • सानेपास्थित कार्यालयमा महामन्त्री गगन थापाले उनलाई पार्टीमा स्वागत गरेका छन्।
  • यो प्रवेशले सर्लाहीमा कांग्रेसको संगठन विस्तारमा सहयोग पुग्ने विश्वास लिइएको छ।

काठमाडौ -रास्वपाका पूर्वनगर सभापति रामहरि न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

Workplace

रास्वपा हरिवन नगर, सर्लाहीका पूर्वनगर सभापति न्यौपानेलाई कांग्रेस सभापति गगन थापाले पार्टीमा प्रवेश गराएका हुन्।

- Advertisement -Workplace

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति थापाले उनलाई टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन्।

पार्टी प्रवेश गरेपछि न्यौपानेले लोकतान्त्रिक पार्टीमा आबद्ध हुन पाएको भन्दै खुसी व्यक्त गर्दै आगामी दिनमा जनताको सेवामा सक्रिय रहने प्रतिबद्धता जनाए।

यस्तै, सभापति थापाले न्यौपानेलाई पार्टीमा सक्रिय भएर काम गर्न आग्रह गर्दै उनको प्रवेशले सर्लाहीमा कांग्रेसको सङ्गठन विस्तारमा सघाउ पुग्ने बताए

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?