गृहमन्त्री लेखकद्धारा पोखरामा बेलुन पड्किएको घ`ट्नाबारे छानबिन समिति गठन

काठमाडौं, फागुन४ – गृहमन्त्री रमेश लेखकले हिजो (शनिबार) पोखरामा बेलुन पड्किएको घट`नाबारे छानबिन गर्न समिति बनाएका बताय।

Workplace

गृहमन्त्री लेखकको निर्देशनमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख भरतमणी पाण्डेको नेतृत्वमा समिति बनेको हो ।

समितिमा सिडिओ पाण्डेसहित तीनवटै सुरक्षा निकायका जिल्ला प्रमुख र एक जना विष्फोटक पदार्थ विज्ञ राखिएको छ
। उक्त छानबिन समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने समय तोकिएका छन ।

बेलुन विस्फोटनमा परेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका प्रमुख धनराज घाईते भएका हुन।

उनीहरुको अहिले कीर्तिपुरस्थित् वर्न अस्पतालमा उपचार भैरहेको छ

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?