मधेश प्रदेशका पूर्व प्रमुख राजेश अहिराज ब`ला`त्का`र मुद्दामा दोषी ठहर

समाचार सारांश
Auto Generated by AI
  • मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर भएका छन्।
  • काठमाडौँ जिल्ला अदालतले उनलाई दोषी ठहर गरे पनि सजाय निर्धारण अर्को पेसीमा हुनेछ।
  • पीडितलाई बलात्कार गरी ज्यान मार्ने धम्की दिएको आरोपमा उनी गत साउनमा पक्राउ परेका थिए।

काठमाडौ – बलात्कार मुद्दामा थुनामा रहेका मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज दोषी ठहर भएका छन्।

Workplace

मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई दोषी ठहर गरेको हो। सजाय निर्धारण भने अर्को पेसीमा हुने अदालतले जनाएको छ।

- Advertisement -Workplace

पीडित पक्षबाट अधिवक्ता खेमप्रसाद अधिकारीले बहस गरका थिए। विपक्षीबाट अधिवक्ता विजय मिश्र सहित १४ जनाले बहस गरेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंमा अहिराजविरूद्ध २०८१ साल माघ ३ गते जाहेरी दर्ता भएको थियो। जाहेरी दर्ता गरे पनि प्रहरीले अहिराजविरूद्ध अदालतबाट पक्राउ अनुमति लिएको थिएन। प्रहरीले २०८१ चैत २५ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो।

२०८१ जेठ ४ गते अहिराजले कोठामा कोही नभएको बेलामा पीडितमाथि पटकपटक बलात्कार गरेको आरोप छ। उक्त घटनापछि पनि कसैलाई बताए मार्ने समेतको धम्की दिएको पीडितको भनाइ छ।

अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुख थिए। बलात्कार आरोपमा अहिराज २०८२ साल साउन ४ गते बलात्कार मुद्दामा थुनामा रहेका मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज दोषी ठहर भएका छन्।

मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई दोषी ठहर गरेको हो। सजाय निर्धारण भने अर्को पेसीमा हुने अदालतले जनाएको छ।

पीडित पक्षबाट अधिवक्ता खेमप्रसाद अधिकारीले बहस गरका थिए। विपक्षीबाट अधिवक्ता विजय मिश्र सहित १४ जनाले बहस गरेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंमा अहिराजविरूद्ध २०८१ साल माघ ३ गते जाहेरी दर्ता भएको थियो। जाहेरी दर्ता गरे पनि प्रहरीले अहिराजविरूद्ध अदालतबाट पक्राउ अनुमति लिएको थिएन। प्रहरीले २०८१ चैत २५ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो।

२०८१ जेठ ४ गते अहिराजले कोठामा कोही नभएको बेलामा पीडितमाथि पटकपटक बलात्कार गरेको आरोप छ । उक्त घटनापछि पनि कसैलाई बताए मार्ने समेतको धम्की दिएको पीडितको भनाइ छ।

अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुख थिए। बलात्कार आरोपमा अहिराज २०८२ साल साउन ४ गते पक्राउ परेका थिए।

राजेश अहिराज (राजेश झा) मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख, पत्रकार तथा मधेशवादी कार्यकर्ता हुन् । उनी मधेशवाणी साप्ताहिक पत्रिकाका सम्पादकरप्रकाशक थिए र मधेश आन्दोलन तथा मधेशवादमा पीएचडी गरेका छन्। उनी २०७७ फागुन ७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा मधेश प्रदेश प्रमुख नियुक्त भएका थिए ।पक्राउ परेका थिए ।

राजेश अहिराज (राजेश झा) मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख, पत्रकार तथा मधेशवादी कार्यकर्ता हुन् । उनी मधेशवाणी साप्ताहिक पत्रिकाका सम्पादकरप्रकाशक थिए र मधेश आन्दोलन तथा मधेशवादमा पीएचडी गरेका छन्। उनी २०७७ फागुन ७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा मधेश प्रदेश प्रमुख नियुक्त भएका थिए।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?