आज आइतबार सुनचाँदीको भाउ सामान्य घट्यो

समाचार सारांश
Auto Generated by AI
  • आज आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ।
  • सुनको नयाँ मूल्य प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ।
  • चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर ४ हजार ६०५ रुपैयाँ पुगेको छ।

काठमाडौ –  आज आइतबार सुनचाँदीको भाउ सामान्य घटेको छ ।

Workplace

आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो । भाउ घटेर सुन आज तोलाको २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रबार सुनको भाउ तोलाको २ लाख ९० हजार ७०० रुपैयाँ रहेको थियो । शुक्रबार सुनको भाउ तोलामा ७ हजार २०० रुपैयाँले बढेको थियो ।

त्यस्तै आज चाँदी तोलामा १० रुपैयाँले घटेको छ । भाउ घटेर चाँदी आज तोलाको ४ हजार ६०५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति शुक्रबार चाँदीको भाउ तोलाको ४ हजार ६१५ रुपैयाँ रहेको थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?