सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल प`क्रा`उ

समाचार सारांश
Auto Generated by AI
  • सम्पत्ति शुद्धीकरण विभागले एमाले नेता विष्णु पौडेलको निवासमा छापा मारेको छ।
  • व्यवसायी दीपक भट्टसँगको सम्बन्धका कारण उक्त कारबाही भएको आशंका छ।
  • पौडेल अहिले भैँसेपाटीस्थित भाडाको घरमा बसिरहेका छन्।

काठमाडौ – सम्पत्ति शुद्धीकरण विभागले एमाले नेता तथा पूर्वअर्थमन्त्री बिष्णु पौडेलको निवासमा छापा मारेको छ ।

Workplace

उनलाई प`क्राउ गर्नुभन्दा अगाडि भैसेपाटीस्थित निवासमा छापा मारिएको हो ।

विवादित व्यवसायी दिपक भट्टसँग पौडेलको सम्वन्ध रहेको आशंका विभागले गरेको स्रोतले बतायो ।

विभागको टोली दिउँसो एक बजे पौडेलको निवासमा पुगेको थियो । भैसेपाटीस्थित पौडेलको घर जेनजी आन्दोलनमा जलाइएपछि उनी अहिले सोही क्षेत्रमा भाडाको घरमा बसिरहेका छन् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?