बालेनले राजा ल्याउँछ भनेर जनताले भोट दिएका छन्-राजेन्द्र लिङदेन

समाचार सारांश
Auto Generated by AI
  • रास्वपाले राजावादीहरूको समेत मत पाएको लिङ्देनले बताएका छन्।
  • बालेनले राजा ल्याउँछन् भन्ने आशामा जनताले रास्वपालाई भोट दिएका हुन्।
  • वर्तमान संविधानमा सुधार नगरी देश अगाडि नबढ्ने उनको जिकिर छ।

काठमाडौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राजावादीहरुको भोट पनि रास्वपाले पाएको बताएका छन् । रास्वपाका महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले बालेनले राजा ल्याउँछ भन्ने आशा जनतामा रहेको बताए ।

Workplace

लिङदेनले भने ,‘राजा चाहिन्छ भन्नेहरुको भोट पनि तपाईंहरुलाई छ । राजा चाहिन्छ भन्ने पार्टी राप्रपा हुँदाहुँदै बालोनले राजा ल्याउँछ भनेर तपाईंहरुलाई भोट दिएका छन् । तपाईँहरुकाे विशिष्ट जिम्मेवारी छ । जनताको यो विशष्टि चाहनालाई सम्वोधन गर्नुपर्ने छ ।’

लिङदेनले समस्या नेतामा मात्र नभएर संविधान र संवैधानिक व्यवस्थामा पनि रहेको बताए । उनले थपे, ‘यो संविधानमा सुधार नगरिकन देश अगाडि बढ्दैन । तपाईंहरुसित एैतिहासिक अवसर छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?