काभ्रेको बुच्चाकोटमा बस दु`र्घ`टना सात जनाको मृ`त्यु

समाचार सारांश
Auto Generated by AI
  • काभ्रेको नमोबुद्धमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा घाइते भएका १५ जनाको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।
  • मृतकको पहिचान र दुर्घटनाको यकिन कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

काठमाडौ – बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२, बुच्चाकोटमा आज भएको बस दुर्घटनामा परी सात जनाको मृ`त्यु भएको छ।

Workplace

बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको हो। दु`र्घ´टनामा परी घाइते भएका १५ जनाको उद्धार गरी उपचारका लागि नजिकैको अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रवीन बिष्टले जानकारी दिए।

मृतकहरूको पहिचान तथा दुर्घटनाको यकिन कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। हाल घटनास्थलमा उद्धार कार्य जारी छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

आज मिति २०८३ ज्येष्ठ ३० गते सनिवार आजको राशिफल

मुगुमा पूर्वाधार विकासको तीव्र गति: सडक, पुल र जनता आवास निर्माणले फेरिँदै ग्रामीण मुहार।

मुगुम समुदाय-प्रहरी साझेदारी’ अन्तर्गत विश्व बालश्रम विरुद्धको दिवस २०८३ भव्य रूपमा सम्पन्न

आज मिति २०८३ ज्येष्ठ २९ गते शुक्रबार आजको राशिफल

विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहनूस्– गृहमन्त्री

नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो लाग्दै

छुटाउनुभयो कि ?