अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

समाचार सारांश
Auto Generated by AI
  • अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते हुने भएको छ।
  • कार्यक्रम बुटवल–८ स्थित सिद्धार्थ कटेजमा बिहान साढे ७ बजेदेखि सुरु हुनेछ।
  • अधिवेशनमा प्रगति र आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै नयाँ नेतृत्व चयन गरिने छ।

रुपन्देही । अड्गुरी समाज रुपन्देही को १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन आगामी जेठ १७ गते आइतबार आयोजना हुने भएको छ। समाजले एक सूचना जारी गर्दै सम्पूर्ण सदस्य, शुभेच्छुक तथा अड्गुरी समुदायलाई कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा गरेको हो।

Workplace

समाजका अध्यक्ष रामप्रसाद पन्थी का अनुसार अधिवेशन बुटवल उपमहानगरपालिका–८ स्थित सिद्धार्थ कटेज मा बिहान ठिक ७:३० बजेदेखि सुरु हुनेछ। कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै नयाँ नेतृत्व चयनको प्रक्रिया समेत अघि बढाइने जनाइएको छ।

अधिवेशनलाई सभ्य, भव्य र उपलब्धिमूलक बनाउन सम्पूर्ण सदस्य तथा समुदायका व्यक्तिहरूलाई अनिवार्य उपस्थितिका लागि समाजले आग्रह गरेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अविजित पन्थी
लेखकको बारेमा

अविजित पन्थी

पन्थी नेपाल खोज खबरका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड ।

छुटाउनुभयो कि ?