घरदेखि टाढा, सुर्खेतको बीच जंगलमा डढेलो देख्दा पनि बीच बाटोमै गाडी रोकेर आगो निभाउनतिर लागे नगर-प्रमुख विष्णुकुमार भाम।

श्रमदानले देश बन्छ भन्ने विश्वास बोकेर हिँड्ने मान्छे जहाँ पुगे पनि जिम्मेवारी बाट टाढा  कहिलै हुँदैन मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका  का नगर प्रमुख विष्णुकुमार भाम एक साधारण नागरिक जस्तै देखिने मेयर पनि हुनु हुन्छ। त्यही उदाहरण बने ।घरदेखि टाढा, सुर्खेतको बीच जंगलमा डढेलो देख्दा उनी दर्शक बनेर बस्न सकेनन्। तर आफ्नो गन्तव्यमा पुग्नुपर्ने भएतापनि बीच बाटोमै रोकेर आगो निभाउने तिर लागि परे हामीले नगरे कसले गर्ने यहाँ नगरे

Workplace

कहिले गर्ने युवाले नगरे कस्ले गर्दिने भन्ने उहाँको मूल नाराले साँच्चिकै जहाँ गए पनि श्रमदानका कुरा मात्र होइन कहिले पनि विपत र प्रकोपमा उहाँ अगाडि देख्नुहुन्छ यो मेरो ठाउँ होइन” भन्ने सोच आएन, बरु “यो मेरो देश हो” भन्ने भावनाले हात चलाए एक्लै भए पनि आगो निभाउन अघि बढे, किनकि प्रकृतिको पीडा उनले आफ्नै पीडा ठाने।गर्दै आएका छन।युवा अवस्थामै आफ्नै गाउँमा १८ वर्षको उमेरमा हरियाली वन भन्ने मूल नाराका साथ उहाँले हरेक ठाउँमा बोटबिरुवाहरु संरक्षणसँगै बोटबिरुवा लगाउँदै आएका  भाम पछि जनताको सेवक भएपछि पनि अहिले पनि श्रमदानमा अगाडि देखिएका छन्।

देश बनाउने काम ठूलो पद वा शक्ति भएर मात्र हुँदैन, यस्तै साना तर जिम्मेवार कदमहरूले नै राष्ट्रलाई जोगाउँछ। एउटा मान्छे मुगुबाट सुर्खेत पुगेर जंगल जोगाउन सक्दछ भने, हामी किन आफ्नो ठाउँमा सचेत हुन सक्दैनौँ वन हाम्रो सम्पत्ति हो, हाम्रो भविष्य हो। कृपया कसैले पनि वनमा आगो लगाउने वा बेवास्ता गर्ने काम नगरौँ।एउटा सानो लापरवाहीले ठूलो विनाश निम्त्याउँछ तर एउटा सानो प्रयासले जीवन बचाउन सक्छ। भन्ने उदाहरण आज साँच्चिकै मुगु छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले कर्णाली प्रदेशको सुर्खेत बीच बाटोबाटै देखाएका छन।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?