मुगुका उच्च हिमाली भेगमा हिमपात सँगै सदरमुकाम गमगढी आसपास म वर्षा

समाचार सारांश
Auto Generated by AI
  • मुगुमा बिहीबारदेखि परेको हिमपात र वर्षाले जिल्लाको जनजीवन प्रभावित भएको छ।
  • वर्षा र हिउँले बालीनालीमा चिस्यान पुग्ने हुँदा किसानहरू निकै उत्साहित बनेका छन्।
  • खराब मौसमका कारण मुगुमा हुने हवाई सेवा पनि शुक्रबारदेखि अवरुद्ध भएको छ।

मुगु रतन बहादुर रावल।

Workplace

बिहीबार बिहानैदेखि भएको बदलीसँगै साँझ पखबाट मुगुको मौसममा व्यापक परिवर्तन आएको छ। जिल्लाको उच्च बस्तीमा हिमपात भइरहेको छ भने मुगुको सदरमुकाम आसपासका क्षेत्रमा वर्षा भएको छ। यस वर्षको यो चौथो पटक भएको हिमपात र वर्षाले कृषिहरु म आसा जगाएको छ।

तस्बिर :रतन बहादुर रावल।

त्यसै मुगुको प्रमुख पर्यटकीय स्थल राराको मुर्मा टपमा पनि हिमपात भएको छ। पछिल्लो समय हिउँ खेला र हिउँ हेर्नका लागि आन्तरिक तथा बाह्यय पर्यटक रारा म पर्यटकको संख्या बढेको घोडा व्यवसाय पदम रावल ले जनाएका छन।
यद्यपि, कृषकहरूका लागि भने यो मौसम सकारात्मक संकेतका रूपमा देखिएको छ। यो समयमा परेको हिमपात र वर्षाले माटोमा चिस्यान बढाउने, जमिनलाई नरम बनाउने र पानीका स्रोतहरू पुनः भरिने भएकाले आगामी बाली उत्पादनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
विशेषगरी जेष्ठ महिनामा पाक्ने जौ, गहुँ, उवाजस्ता अन्नबालीका लागि यस्तो मौसमी फाइदाजनक रहेको कृषक कमला रावल बताउँछिन्
तेस्तै खराब मौसमका कारण मुगुको हवाई सेवा समेत प्रभावित भएको म शुक्रबार नेपालगञ्ज र सुर्खेत बाट मुगुको लागि हवाई सेवा वर्षाका कारण हवाई सेवा प्रभावित भएको हो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?