मोदीले बालेनलाई ‘भोट मागेको’ डीप फेक भिडियो पोस्ट गर्ने व्यक्ति प`क्रा`उ

काठमाडौ – सामाजिक सञ्जालबाट भारतीय प्रधानमन्त्रीले रास्वपा नेता बालेन शाहलाई भोट मागेको ’एआई जेनेरेटेड डीप फेक’ भिडियो पोस्ट गरी अफवाह फैलाएक‍ो अभियोगमा चितवन प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

Workplace

​जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालका अनुसार भरतपुर १६ घर भएका नन्दप्रसाद भट्ट पक्राउ परेका हुन्।

फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत भ्रामक अफवाह फैलाउने उद्देश्यले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कली भिडियो राखेको देखिएपछि प्रहरीले बुधबार उनलाई नियन्त्रणमा लिएको हो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?