धनुषा–४ का स्वतन्त्र उम्मेदवार महरा हाजिर जमानीमा रिया

काठमाडौ -प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पैसा बाँडिरहेको अवस्थामा पक्राउ परेका धनुषा क्षेत्र नम्बर–४ का स्वतन्त्र उम्मेदवार राजकिशोर महरा हाजिर जमानीमा रिहा भएका छन्।

Workplace

मंगलबार पक्राउ परेका महरालाई धनुषा प्रहरीले बोलाएको बेलामा उपस्थित हुने शर्तमा हाजिर जमानीमा रिहा गरेको धनुषा एसपी रुगम कुँवरले रातोपाटीलाई जानकारी दिए।

उनको साथबाट प्रहरीले ४८ हजार ५ सय रुपैयाँ नगद र पैसासम्बन्धी हिसाब राखिएको डायरी बरामद गरेको छ। एसपी कुँवरका अनुसार, पक्राउ परेपछि महरासँग सम्बन्धित थप अनुसन्धान जारी रहेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?