२६ फाल्गुन २०८२, मंगलबार

नेपाली बजारमा बुधबार सुनमा भारी बृद्धि

नेपाली बजारमा बुधबार सुनमा भारी बृद्धि भएको छ  मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य प्रतितोला १४ हजार ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Workplace

योसँगै बुधबार सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार सुनको मूल्य २ लाख ९० हजार ३०० रुपैयाँ थियो।

यसैगरी, बुधबार चाँदी तोलामा २६५ रुपैयाँले बढेर ५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार प्रतितोला ५ हजार ३३५ रुपैयाँ थियो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुमा कांग्रेस का खड्ग बहादुर शाही बिजय।

छुटाउनुभयो कि ?