काठमाडौंबाट सोलुखुम्बुका लागि छुटेको बस ओखलढुंगामा दुर्घटनामा परेको छ

ओखलढुंगा = सिद्धिचरण नगरपालिका-८ बजरङ्गे गाउँस्थित सेतीदेवी मन्दिर नजिकै बाग्मती प्रदेश०१–००६ ख ५५८१ नम्बरको बस करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Workplace

दुर्घटनामा परेर चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। घाइते हुनेमा ओखलढुंगा चम्पादेवी गाउँपालिका-३ की ५० वर्षीय कुमारी माया बुढाथोकी, बसका सहचालक ओखलढुंगा मानेभञ्जयाङ गाउँपालिका-३ उवुका २५ वर्षीय विनोद अधिकारी, अर्का सहचालक सिद्धिचरण नगरपालिका-८ लगलगेका २८ वर्षीय रोशन गिरी र सुनकोसी गाउँपालिका-१ बल्खु बस्ने ४२ वर्षीय सहदेव गिरी रहेको जनाइएको छ ।

- Advertisement -Workplace

सहचालक दुवै जनाको टाउकोमा चोट लागेको तथा अर्का दुई जनाको करङ तथा ढाडमा चोट लागेको प्रहरीले जानकारी दिएको  छ।

निरन्तरको वर्षाको कारण चिप्लिएर अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको  अनुमान छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?