नेपाली कांग्रेसको महाधिवेशन कार्यक्रममा ६० प्रतिशत भन्दा धेरै प्रतिनिधि सहभागी

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले भोलिको कार्यक्रममा ६० प्रतिशत भन्दा धेरै प्रतिनिधि सहभागी हुने दाबी गरेको छ।

Workplace

काठमाडौंमा पत्रकार सम्मेलन गरेर पहिला हस्ताक्षर नगरेका तनहुँ, झापा, धनुषा, रुपन्देही, मनाङलगायतका जिल्लाका प्रतिनिधि पनि खुलेको नेता अजयबाबु शिवाकोटीले बताए।

उनले भोलि उद्घाटन हुने विशेष महाधिवेशन ऐतिहासिक हुने दाबी गरे। उनले भने, ‘५४‍‍/५८ प्रतिशतले हस्ताक्षर गरेर हामीले विशेष महाधिवेशनको माग गरेका थियौँ। भोलिसम्म पुग्दा ६० प्रतिशत सहभागी हुने।’

महाधिवेशनको उद्घाटन समारोहका लागि सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि आमन्त्रण गरिएको उनले बताए का छन। विशेष महाधिवेशनले पार्टी नफुट्न थप एकताबद्ध भएर जाने उनले दाबी गरे।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?