चर्चित पत्रकार राजीव खत्री रास्वपामा प्रवेश गर्दै

काठमाडौ -सामाजिक सञ्जालमा प्रभावशाली उपस्थिति बनाएका चर्चित पत्रकार राजीव खत्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने भएका छन्। प्राप्त जानकारीअनुसार उनी आगामी २ पुसका दिन औपचारिक रूपमा पार्टी प्रवेश गर्ने कार्यक्रम तय भएको छ।

Workplace

पत्रकारितामार्फत भ्रष्टाचार, बेथिति र राजनीतिक विकृतिविरुद्ध निरन्तर आवाज उठाउँदै आएका खत्रीको रास्वपामा प्रवेशलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। सामाजिक सञ्जालमा ठूलो जनसमर्थन बोकेका खत्रीको आगमनले रास्वपाको संगठनात्मक तथा वैचारिक अभियानलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।
रास्वपाले पछिल्लो समय वैकल्पिक राजनीति र सुशासनको मुद्दालाई केन्द्रमा राख्दै विभिन्न क्षेत्रका व्यक्तित्वलाई पार्टीमा समेट्दै आएको छ। यही सन्दर्भमा खत्रीको प्रवेशलाई नयाँ राजनीतिक धार निर्माणतर्फको अर्को महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?