राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल लुम्बिनी प्रदेश कार्य समिति अध्यक्षमा गोविन्द प्रसाद भुसाल चयन

गोकर्ण पाण्डे  गुल्मी- राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल लुम्बिनी प्रदेश कर्यसमिति गठन भएको छ। समितिको अध्यक्षमा गोविन्द प्रसाद भुसाल लाइ चयन गरेको छ।

Workplace

त्यसैगरी नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अनिता खत्री, उपाध्यक्षमा नवराज पाण्डे, सचिवमा दीपक नेपाली , सह–सचिवमा विराट पहारी, कोषाध्यक्षमा बसन्त लम्साल र सह–कोषाध्यक्षमा मनिसा बस्याल चयन भएका छन्।यस्तै, प्रवक्तामा सुवास बी.सी. , महिला विभाग प्रमुखमा रिया बस्नेत प्रचारप्रसार प्रमूखमा सुदीप गौतम, प्रचार–प्रसार सचिवमा विवेक रायमाझी चयन भएका छन्। सदस्यहरूमा ऋषि वाग्ले, ओमप्रकाश गुप्ता, विनोद निगम र वीरेन्द्र गिरी रहेका छन्।

- Advertisement -Workplace

नेपाली लोक संस्कृतिको संरक्षण, संवर्द्धन र प्रचार–प्रसार गरौँस शान्ति, प्रेस स्वतन्त्रता, मानव अधिकार तथा सञ्चारकर्मीहरूको हक–हित सुनिश्चित गरौँ” भन्ने मूल नाराका साथ सम्पन्न उक्त भेलामा संगठनको वर्तमान अवस्था, भावी कार्यदिशा तथा संगठनलाई कसरि अगाडि बढाउने बिषयमा गहन छलफल गरिएको थियो।

प्रमुख अतिथिका रूपमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज तुलसिंह रनपछाईको उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिका रूपमा नारायण बी.पी. परियार लगायत प्रदेश तथा जिल्लाका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?