icon
निर्वाचन
२६ मंसिर २०८२, शुक्रबार
icon
निर्वाचन

डा. निकोलस भुसाल पक्राउ: सामाजिक सञ्जालमा विवादास्पद अभिव्यक्तिपछि प्रहरीले लिए नियन्त्रण

काठमाडौं । सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिएका अभियोगमा डा. निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ।

Workplace

प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतबहादुर विकका अनुसार भुसाललाई गोरखा सदरमुकामस्थित रानीवन क्षेत्रको सरस्वती आश्रमबाट पक्राउ गरिएको हो। उहाँ सोमबार गोरखा आएका थिए।

डीएसपी विकले विशेष सूचनाका आधारमा भुसाललाई नियन्त्रणमा लिइएको बताउनुभयो। “उहाँ सामाजिक सञ्जालमा सार्वजनिक शान्ति सुरक्षामा असर पर्ने किसिमका अभिव्यक्ति दिइरहनुभएको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको हो,” उहाँले भन्नुभयो।

भुसाललाई प्रारम्भिक सोधपुछपछि थप अनुसन्धानका लागि काठमाडौँस्थित अपराध अनुसन्धान महाशाखा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?