इजरायल र हमासबिच गाजामा युद्धविराम सम्झौता लागू युद्ध समाप्त भएको ट्र्म्पको दाबी

वासिङ्टन डिसी । इजरायल र हमासबिच गाजामा युद्धविराम सम्झौता लागू भएको छ । हमासले आधाभन्दा धेरै मृत बन्धकको शव फिर्ता गर्न बाँकी रहेको छ।

Workplace

यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार गाजामा अमेरिकी सैन्य हस्तक्षेपको कुनै आवश्यकता नभएको बताएका छन् । गाजामा अमेरिकी सेना सामेल हुनु पर्ने कुनै कारण छ कि भनेर उनलाई सोधिएको थियो ।

उक्त जबाफमा ‘मलाई लाग्छ हामी यसलाई धेरै राम्रोसँग सम्हाल्नेछौँ । हामी इजरायललाई मद्दत गर्नेछौँ, र हाम्रो साथमा अरू देशहरू पनि छन्,’ अमेरिकी सेनाको संलग्नताको आवश्यकतालाई अस्वीकार गर्दै ट्रम्पले भने ।

यो सम्झौतामा आफूहरूले अन्य कयौँ देशहरू मिलेर हस्ताक्षर गरेको अनि यी मध्ये कयौँसँग शक्तिशाली सैन्य शक्तिहरू भएको अनि हमासलाई तिनीहरूबाट कुनै समर्थन नभएको पनि उनले उल्लेख गरेका थिए ।

हमासलाई पहिले इरानको समर्थन भएपनि अब त्यो समर्थन नरहेको पनि उनले बताए ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?