अर्घाखाँचीमा फोहोर संकलन शुल्कबारे सामान्य व्यवसायीको गुनासो

अर्घाखाँची – अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिकाभित्र व्यवसाय सञ्चालन गरिरहेका सामान्य व्यवसायीहरूले फोहोर व्यवस्थापन शुल्क अत्यधिक भएको गुनासो गरेका छन्।

Workplace

उनीहरूले महिनामा २५० रुपैयाँ फोहोरको शुल्क तिर्नुपर्ने बाध्यता रहेको जनाएका छन्।

- Advertisement -Workplace

तर, त्यही घरमा पानीको बिल मात्र १५० रुपैयाँ आउने हुँदा फोहोर शुल्क पानीभन्दा बढी लिने व्यवस्था अन्यायपूर्ण र अव्यावहारिक भएको उनीहरूको भनाइ छ।


व्यवसायीहरूले फोहोर व्यवस्थापन महत्त्वपूर्ण विषय भए पनि शुल्क निर्धारण गर्दा व्यवसायको स्वरूप, परिमाण र आम नागरिकको आर्थिक अवस्थालाई ध्यानमा राखिनुपर्ने माग गरेका छन्।

सामान्य व्यवसायीहरूको भनाइमा, नगरपालिकाले पानीभन्दा बढी दरमा फोहोर शुल्क लिँदा यो निर्णय अन्यायपूर्ण र पुनर्विचारयोग्य छ।
उनीहरूले सम्बन्धित निकायलाई फोहोर व्यवस्थापन शुल्कमा न्यायसंगत दर कायम गर्न आग्रह गरेका छन्।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?