कर्णाली प्रदेशका विभिन्न जिल्ला पछिल्लो अवस्था हिन्दू नारीको महान चाड हरितालिका तीजको अवसरमा पुराना मौलिकता रहनसहन सँगै जगेर्ना गरौँ भन्ने उद्देश्यताका साथ देउडा गाइने चलन छन् धेरै जसो सहरिया ठाउँमा आधुनिकता गीतसँगै नाचगान गरे तापनि तर कर्णाली प्रदेशका उच्च हिमाली भेगका जिल्लाहरूमा झोडा मागल चुट्किला भन्ने चलन अहिले पनि कायमै रहेको स्थानीय बासी कमला रावलले बताउन भयो। सहरिया क्षेत्रमा आधुनिकता गीतसँगै नाचगान गर्ने प्रविधि भएपनि तर कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा पुरानै पुस्तालाई जोगेर्ना गरौँ भन्ने साथले तीजको दिन देउडा मार्फत माया शुभकामना आदानप्रदान साट्ने चलन रहेको छ। त्यस्तै गरेर मुगुको विभिन्न ठाउँमा तीज विशेष कार्यक्रम पनि रहेकोले हिन्दू नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा स्वर्गकी अप्सरा मुगुको राराताल अर्थात् नेपालको सबैभन्दा ठूलो ताल रारामा एक आपसमा दुःख साटासाट गर्ने माया प्रधान साट्ने प्रवृत्ति अहिले पनि कायमै रहेको छ।
तीजमा पुरानो मौलिकता लाई जोगेर्ना गर्दै अहिलेका नारि
नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
