रवि लामिछानेमाथिको व्यवहारबारे रूपन्देही कारागार प्रशासनको स्पष्टिकरण

रूपन्देही, —रूपन्देही जिल्ला कारागारका प्रशासक सुरेश भण्डारीले हालै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएको रवि लामिछानेमाथिको व्यवहारसम्बन्धी चर्चा विषयमा एक विज्ञप्ति जारी गर्दै तथ्य स्पष्ट पार्ने प्रयास गरेका छन्।

Workplace

विज्ञप्तिमा भनिएको छ कि राजनीतिज्ञ रवि लामिछानेलाई कारागार प्रशासनले कुनै प्रकारको अपमानजनक व्यवहार नगरेको र कानुनी प्रक्रिया अनुसार नै सबै प्रक्रिया अघि बढाइएको हो।

प्रशासक भण्डारीले कारागारभित्र लामिछानेलाई स्वास्थ्य, सुरक्षा र खानपान लगायतका आधारभूत सुविधा उपलब्ध गराइएको स्पष्ट पारेका छन्। साथै उनले सामाजिक सञ्जालमा देखिएका एआई प्रविधिद्वारा सिर्जित तस्बिरहरू भ्रामक भएको र त्यसले कारागार प्रशासनको बदनाम गराउने उद्देश्य रहेको बताएका छन्।

कारागार प्रशासनले सत्य जानकारी नबुझी हतारमा भ्रम फैलाउने कार्य नगर्न सबैमा आग्रहसमेत गरेको छ

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?