अविरल वर्षाले अर्घाखाँचीको भुजेलपानीमा पहिरो,जादा ठूलो क्षति

बाबू राम के सि  अर्घाखाँची–  तीन दिनदेखिको लगातारको अविरल वर्षाले अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका–९ स्थित भुजेलपानी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ।

Workplace

 

स्थानिय जीवन झाँक्रीको घरमाथिबाट खसेको पहिरोले घर र आसपासको क्षेत्रलाई ठूलो क्षति पुर्‍याएको हो । घरको  जोखिममा परेपछि उहाँ स परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

सुदूरवर्षाका कारण भू-स्खलनका घटना बढ्दै गएका छन्। स्थानिय प्रशासन र सुरक्षाकर्मीको सहयोगमा प्रभावित व्यक्तिहरूलाई सुरक्षित स्थानमा राखिएको छ भने थप क्षतिको मूल्याङ्कन कार्य भइरहेको छ।

साथै, सम्भावित जोखिमलाई ध्यानमा राख्दै अरू जोखिमयुक्त स्थानका स्थानीयहरूलाई पनि सर्तक रहन अनुरोध गरियको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?