इजरायली बन्धकहरु रिहा गर्ने हमासको प्रस्ताव

काठमाडौ – गाजा युद्ध अन्त्यका लागि अमेरिकाले प्रस्ताव गरेको युद्धविराम योजनामा हमास समूहले केही संशोधनको माग गर्दै प्रतिक्रिया दिएको ह ।

Workplace

हमास समूहले १० जना जीवित इजरायली बन्धक र १८ जना मृत बन्धकको सट्टामा निश्चित सङ्ख्यामा प्यालेस्टिनी कैदीहरू मुक्त गरिने प्रस्ताव राखेको छ ।

हमासले स्थायी युद्धविराम, गाजाबाट इजरायली सैनिक फिर्ता र मानवीय सहयोगको आपूर्ति सुनिश्चित गर्नुपर्ने माग पुनः दोहाेर्‍याएको हो  ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष मध्यपूर्व दूत स्टीभ विटकोफले तयार पारेको मस्यौदाप्रति हमासले आफ्नो आधिकारिक उत्तर दिएको हो ।

विशेषदुत स्टीभ विटकोफले भने आफूले हमासको प्रतिक्रिया पाएको तर यो पूर्ण रूपमा अस्वीकार्य रहेको बताय छ ।

इजराली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले एक विज्ञप्तिमा इजरायलले आफ्ना बन्धकहरूको मुक्तिको लागि अद्यावधिक विटकोफ योजना स्वीकार गरिसकेको अवस्थामा हमास अझै पनि सहमतिमा आउन नसकेको बताउनुभएको खबरमा उल्लेख छ ।

हमास, जसलाई अमेरिका, बेलायत र युरोपेली सङ्घले आतङ्ककारी समूहका रूपमा सूचीवद्ध गरेका छन् । उसले गाजाबाट इजरायली फौजको पूर्णरुपमा फिर्ता र स्थायी युद्धविरामको अडान दोहाेर्‍याएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?