प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगित, प्रश्नाेत्तर भने यथावत्

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज सङ्घीय संसद्को प्रतिनिधिसभालाई गर्ने भनिएको सम्बोधन रोकिएको छ ।

Workplace

 

 

नेकपा (एमाले) संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाका अनुसार आज प्रतिनिधिसभाको बैठकमा हुने भनिएको विशेष सम्बोधन अर्को दिनलाई सरेको छ ।

कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नाेत्तर भने यथावत् रहेको उहाँले जानकारी दिनुभयो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?