सुनको मुल्य तोलामा ८ सय रुपैयाँ घटेयो

काठमाडौ – नेपाली बजारमा बिहीबार सुनको मुल्य तोलामा ८ सय रुपैयाँ घटेको छ ।

Workplace

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज विहबार सुनको मुल्य प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँ भएकाे छ । अघिल्लो दिन सुनको मुल्य १ लाख ९४ हजार ४ सय कायम  थियो ।

त्यस्तै, चाँदीको मुल्य तोलामा ४० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ३ सय १० रुपैयाँ रहेकोमा आज २हजार २ सय ७० काराेबार नेपाल सुनचाँदी  व्यवसायी महासंघले जनाएकाे छ ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?