कारको ठक्करबाट दुई बालबालिकाको मृ`त्यु

समाचार सारांश
Auto Generated by AI
  • तनहुँको आँबुखैरेनीमा भारतीय कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ।
  • विद्यालयबाट घर फर्किरहेका बेला कारले ठक्कर दिँदा उनीहरू गम्भीर घाइते भएका थिए।
  • चितवनमा उपचारका क्रममा आज बिहान ती बालबालिकाको ज्यान गएको हो।

काठमाडौ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका- २ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृ`त्यु भएको छ ।

Workplace

भारतमा दर्ता भएको कारले ठक्कर दिँदा आँबुखैरेनी गाउँपालिका- २ निवासी छ वर्षीया सायना थापा र ५ वर्षीय उलियम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले राससलाई जानकारी दिए ।

शुक्रबार अपराह्न विद्यालयबाट घर फर्किरहेका उनीहरूलाई कारले ठक्कर दिएको हो ।

गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा चितवनमा आज बिहान मृ`त्यु भएको हो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?