icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

नेकपा एमाले सँग एकताको कुनै सम्भावना नरहेको : माधवकुमार

काठमाडौ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) सँग एकताको कुनै सम्भावना नरहेको बताएका छन्।

Workplace

शुक्रबार (आज) काठमाडौंको राष्ट्रिय सभागृहमा आफ्नो पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानबीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘हामीले कसैका प्रति आग्रह पाल्नुपर्ने छैन। सम्भावनाको कुरा गर्नुहुन्छ भने अहिले एमालेसँग एकताको कुनै सम्भावना छैन।

यो बिन्दुमा उभिएर भन्नुपर्दा एमालेसँग एकताको कुनै सम्भावना छैन।

किनभने एमालेको अवस्था हामीले देखिरहेकै छौँ।

यदि कसैको त्यससँग लसपस छ भने मेरो भन्नु केही छैन,’ उनले भने।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?