दाङमा सोमबार बेलुकीपख भएको मोटरसाइकल दुर्घटनामा परी दुई किशोरको मृत्यु

दाङ – दाङमा सोमबार बेलुकीपख भएको मोटरसाइकल दुर्घटनामा परी दुई किशोरको मृत्यु भएको छ। जिल्लाको गढवा गाउँपालिका – ८ घर भई घोराही उपमहानगरपालिका – १७ भैंसाहीमा बस्दै आएका १७ वर्षीय रोहित विक र १६ वर्षीय निशान विकको मृत्यु भएको प्रहरीले जनाएको छ।

Workplace

दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार उनीहरू सवार रा ७ प ३२७० नम्बरको मोटरसाइकल घोराही – ३ स्थित सिस्ने खोलामा खसेको प्रहरीले जनाएको छ ।

घोराही–रामपुर सडक खण्ड अन्तर्गत सिस्ने खोलामा मोटरसाइकल सहित खसेका गम्भीर अवस्थाका दुवै जनालाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएको थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?