बैंकिङ कसुर मुद्दाका तीन फरार अभियुक्त प`क्राउ

काठमाडौ – बैंकिङ कसुर मुद्दाका तीन फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ३९ लाख ५० हजार बिगो मागदाबी भएका उनीहरुलाई प्रहरीले काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।

Workplace

पक्राउ पर्नेमा काठमाडौ बुढानीलकण्ठका ४५ वर्षीया मुना खातुन श्रेष्ठ, भारत कोलकात्ताका ३८ वर्षीय मोहमद अली र सर्लाही ईश्वरपुराका ६५ वर्षीय अर्जुन थापालाई प्रहरीले पक्राउ गरेको छ ।

मुनामाथि १६ लाख, अलीमाथि ११ लाख र थापामाथि १२ लाख ५० हजार बराबरको बैंकिङ कसुर र चेक अनादर मुद्दा हो  ।

फरार रहेका उनीहरु सबैलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान जारी राखेको  छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?