काठमाण्डौ भित्रिने मुख्य नाका नागढुङ्गामा आज पनि गाडीको जाम

काठमाडौ – काठमाण्डौ भित्रिने मुख्य नाका नागढुङ्गामा आज पनि गाडीको जाम छ ।

Workplace

सडक मर्मतको काम भइरहेकाले केही दिनदेखि नै जाम हुन थालेको नागढुङ्गा प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार अहिले गाडी आलोपालो गरेर बिस्तारै चलिरहेका छन् ।

नागढुङ्गामा गएको शनिवारदेखि १५ दिनसम्मका लागि बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गर्न थालिएको छ ।

सडक खुलेको बेला एकैपटक धेरै गाडी चल्ने भएकाले जाम हुने गरेको प्रहरीले जनाएको छ । नागढुङ्गाको विकल्पमा साना र मझौला गाडीले धार्के–सितापाइला तथा टोखा–छहरे त्रिशूली गल्छी सडक प्रयोग गर्न सक्नेछन् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?