icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

आज मिति २०८२ वैशाख १४ गते आईतवार आजको राशीफल

 

Workplace

मेष : दिन राम्रो छ । कार्यमा सफलता मिल्नेछ । साथीभाइले सहयोग गर्नेछन् । लगानीको अवसर आए अगाडि बढ्दा हुन्छ । स्वास्थ्य क्षेत्रमा लाभ हुनेछ । शिक्षामा सफलता प्राप्त हुनेछ । परिवारको सहयोग भने निरन्तर पाइने छ ।

वृष : तपाईंका लागि दिन राम्रो छ । विवेक प्रयोग गरेर काम गर्नुपर्नेछ । लगानीबाट उत्साह बढ्नेछ । शिक्षा क्षेत्रमा फाइदा हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट राम्रो आम्दानी हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : दिन सामान्य छ । आफ्नो काम आफैंले गर्नुपर्ने छ । विवादमा पर्ने जोखिम रहेकाले सोचेर बोल्नु राम्रो हुन्छ । लगानी नगर्नु राम्रो हुन्छ । समान्य दैनिकीमा अगाडि बढ्दा परिवारको सहयोग प्राप्त हुनेछ ।

कर्कट : दिन सामान्य राम्रो छ । प्रतिभा प्रदर्शन गर्ने दिन छ । शिक्षामा गरेको श्रम र लगानीबाट राम्रो आम्दानी हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा गढबढी हुने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह : सहयोग गर्ने भन्दा खुट्टा तान्ने सक्रिय छन् । आफ्नो काममा निरन्तर लाग्नु राम्रो हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारमा अरुको प्रभाव बढी हुँदा तपाईंको कुरा नसुन्ने खतरा देखिन्छ ।

कन्या : दिन सामान्य छ । अरुका कुरा सुनेर निर्णय गर्न नसक्ने अवस्था हुनसक्छ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारसँगको सम्बन्धमा खुशी मिल्नेछ । अधुरा काम बन्ने योग छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : दिन राम्रो छ । आफ्नो कामबाट खुशी मिल्नेछ । रमाइलो ठाउँको यात्राले समयको सदुपयोग हुनेछ । व्यापारबाट लाभ हुनेछ । शिक्षामा प्रगति हुने योग छ । राजनीतिक र सामाजिक क्षेत्रमा रुचि बढ्नेछ ।

वृश्चिक : दिन सामान्य छ । शिक्षालाई आधार मानेर अगाडि बढ्नु राम्रो हुनेछ । बौद्धिक क्षेत्रमा गरेको लगानीले उत्साह बढाउने छ । स्वास्थ्यमा गढबढी देखिने भएकाले खानपानमा सचेत हुनु राम्रो हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

धनु : दिन राम्रो छ । लगानी गरेको ठाउँमा सफलता मिल्नेछ । शिक्षा, स्वास्थ्य र व्यापारमा लगानी गर्न आँट गर्नुपर्नेछ । राजनीतिक र सामाजिक क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ । परिवारको प्रेम सम्बन्ध राम्रो बन्नेछ ।

मकर : दिन सामान्य छ । तपाईंसँग अपेक्षा गर्ने बढ्नेछन् । फिर्ता नहुने ठाउँमा लगानी बढ्दै जाँदा उदास बन्नुपर्ने हुनसक्छ । आफन्तले फसाउने भएकाले सचेत हुनु राम्रो हुन्छ । वैदेशिक क्षेत्रमा लगानी गरेको भए उन्नति हुनेछ ।

कुम्भ : दिन राम्रो छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ । शिक्षामा प्रगति हुनेछ । ठुलो लगानी नगर्नु राम्रो हुनेछ । परिवारको साथ मिल्नेछ ।

मीन : दिन सामान्य राम्रो छ । बोल्दा एक पटक सोचेर बोल्नु राम्रो हुनेछ । शिक्षा र व्यापारमा मिहिनेत गर्नुपर्नेछ । मन अशान्त बन्ने जोखिम छ । संकटमा परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?