२६ फाल्गुन २०८२, मंगलबार

सुनसरीको इटहरी मा रहेको सेन्टर प्लाजामा आ`ग`लागी

काठमाडौ –  सुनसरीको इटहरी उपमहानगरपालिका–६ मा रहेको सेन्टर प्लाजामा आगलागी भएको छ ।

Workplace

विहान पौने १० बजेदेखि  लागेको आगो आठ वटा दमकलको सहयोगमा निभाउने प्रयास भइरहेको हो  ।

सेन्टर प्लाजाको पाँचौ तलाबाट शुरु भएको आगलागी सातौं तलासम्म फैलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरी र स्थानीबासीको सहयोगमा आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ भनि आगलागीको कारण खुल्न सकेको छैन ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुमा कांग्रेस का खड्ग बहादुर शाही बिजय।

छुटाउनुभयो कि ?