होली पर्व मनाउने क्रममा अवाञ्छित गतिविधि गरेको आरोपमा काठमाडौँबाट दुई महिलासहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौ -होली पर्व मनाउने क्रममा अवाञ्छित गतिविधि गरेको आरोपमा काठमाडौँबाट दुई महिलासहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले अन्य व्यक्तिको इच्छाविपरीत लोला हान्ने र रङ दल्ने जस्ता क्रियाकलाप गरेको आरोप लागेको छ। पक्राउ परेका व्यक्तिहरूलाई कसुरको प्रकृति हेरेर मुद्दा चलाउने वा छाड्नेबारे निर्णय गरिने प्रहरीले जनाएको छ।

Workplace

होली पर्वलाई मर्यादित र सुरक्षित बनाउन काठमाडौँ उपत्यकामा २,७०० भन्दा बढी प्रहरी परिचालन गरिएको छ। यस क्रममा, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेहरूलाई नियन्त्रणमा लिन चेकजाँचमा कडाइ गरिएको छ। प्रहरीले होली खेल्दा अनुशासित र मर्यादित हुन आग्रह गर्दै, जोखिमपूर्ण स्थानमा होली नखेल्न अनुरोध गरेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?