icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

बुटवलमा अवैध डिजिटल मुद्रा कारोबार: लाखौँ नगदसहित तीन जाना पक्राउ

रुपन्देही –  बुटवलमा अबैध डिजिटल मुद्रा कारोबारमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन्। 1x Bet, Binance, र Mopcash जस्ता एपहरू प्रयोग गरी अवैध रूपमा आर्थिक कारोबार गरेको आरोपमा प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

Workplace

इलाका प्रहरी कार्यालय बुटवलले नेपाल टेलिकम नजिकैको सर्भिस लेनबाट जिसान मिया (२३), सुरज कसौधन (२९) र ईमरान खान (३०) लाई पक्राउ गरेको छ। उनीहरूको साथबाट विभिन्न बैंकका चेकबुक, पाँच वटा मोबाइल फोन, र चार लाख पचास हजार नगद बरामद गरिएको प्रहरी प्रवक्ता सुरज कार्कीले जानकारी दिएका छ्न ।

पक्राउ परेकाहरूमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ। प्रहरीले अवैध डिजिटल मुद्रा कारोबार नियन्त्रण गर्न कडा निगरानी राखिएको  जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?