२६ फाल्गुन २०८२, मंगलबार

दाउराको अभाब भईरहदा वडा अध्यक्ष मन्जु मिश्राले ग्यास चुलो वितरण

अनिल नेपाली 

Workplace

कपिलवस्तु –  खाना पकाउन दाउराको अभाब भईरहेकाे नजिकै जगल नभएकोमा दाउरा पाउन समस्या हुन थालेपछि कपिलवस्तुकाे शिवराज नगरपालिका वडा नं १० का एक सय २४ जना विपन्न र गरिब महिलाहरू ग्यास चुलो वितरण गरिने वडा अध्यक्ष मन्जु मिश्राले बताउनु भएको छ ।

मिश्राका अनुसार नगरपालिकाकाे बार्षिक कार्यक्रम अनुसार आफ्नो वडाभित्रका अतिविपन्न तथा गरिब परिवारलाई खाना पकाउने ग्यास चुलो वितरण गरेको बताउदै वडाभित्र रहेका विपन्न र गरिबलाई खाना पकाउन सहज र सरल होस् भन्ने उद्देश्यसाथ एक सय २४ परिवारलाई खाना पकाउने ग्यास चुलो वितरण गरिने वडाध्यक्ष मिश्राले बताईन्।


वडाध्यक्ष मिश्राका अनुसार ग्यास चुलोसँगै त्यसमा लाग्ने पाइप, रेगुलेटर र लाइटरसमेत सबैलाई वितरण गरिने बताउदै ग्यास ले महिलाको स्वास्थ्यमा सहजता ल्याउने शारीरिक तथा मानसिक राेगबाट बचाउने बताउदै दाउराकाे प्रयाेगले महिलाको स्वास्थ्यमा असर गर्ने बाताबरणमा असर गर्ने भएकोले दाउराको प्रयाेग कम गदै बिस्तारै ग्यासको प्रयाेग गनुपर्ने बताईन् जसले बाताबरण सहज बनाउने बताईन् वडा अध्यक्ष मिश्राले आफू निर्वाचित भएपछि ४०० जना महिलालाई ग्यास चुलाे बितरण गरेको बताईन् अध्यक्ष मिश्राले अब ३०० घर धुरीका महिलालाई पनि ग्यास चुलाे आगामी बर्ष बितरण गर्ने बताईन् आफू निर्वाचित भएपछि जनताका काममा निरन्तर खटि महिलालाई आम्मनिर्भर बनाउन सिपमुलक तालिम समेत प्रदान गरेको बताउदै विधार्थी छात्राहरूलाई अघिल्लो बर्ष साईकल समेत बितरण गरेको बताईन् अध्यक्ष मिश्राले बिगत ३ बर्ष देखि नै यस्ता कार्यक्रम लाई निरन्तर अगाडि बढाएको बताईकि छिन ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुमा कांग्रेस का खड्ग बहादुर शाही बिजय।

छुटाउनुभयो कि ?