डढेलाे नियन्त्रण लागि सबै जिल्ला बासि जिम्मेवार बन्नुपर्ने जिल्ला समन्वय समिति का सदस्य :लक्ष्मण कड्ल

अनिल नेपाली  अर्घाखाँची –  डढेलाे नियन्त्रण लागि सबै जिम्मेवार बन्नुपर्ने जिल्ला समन्वय समिति अर्घाखाँचीका सदस्य लक्ष्मण कड्लले बताउनुभएको छ।

Workplace

सन्धिखर्क नगरपालिका वडा न ७ द्वारा आयोजना गरिएको बन डढेलाे नियन्त्रण तथा राेकथाम लागि अन्तरत्रिया कार्यक्रममा मन्तब्य राख्दै समन्वय सदस्य कडेलले यस्तो बताउनुभएको हाे ।

कडेलले अर्घाखाँची जिल्लामा बढि मात्रामा जङ्गलमा सल्लाका रुख भएकाे सामुदाायिक वन भएकाले पनि द्रुतगतिमा डढेलो लाग्ने सम्भावना रहेको बताउदै सम्भावित स्थानको पहिचान गरेर ती क्षेत्रमा आवश्यक सतर्कता अपनाउनु पर्ने बताउदै यो वर्ष पनि हिउँदमा पानी कम परेकाले पनि डढेलोका घटना बढ्न सक्ने  अनुमान गरेर जिल्लाभरका सामुदायिक वन उपभोक्ता समूहलाई डढेलोे नियन्त्रणमा सक्रिय बनाउनुपर्ने बताउदै कति ठाउँमा कृषकले जगली जनाबरकाे नियन्त्रणका लागि यस्ता घटना घटाउने भएकोले यसमा सबै जिम्मेवार बन्नुपर्ने बताए थिए ।

कार्यक्रममा जिल्ला बनका सहायक बन अधिकृत केशब खड्काले प्रशिक्षण दिदै डढेलोले वन तथा जैविक विविधितामा विनाश गर्ने, सुख्खापन बढाउनुका साथै जलवायु परिवर्तनमा समेत नकारात्मक असर पार्ने भएकाले यो वनको सबैभन्दा ठूलो शत्रु भएको र यसका विरुद्ध एक जुट हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा अस्थायी प्रहरी चाैकी फुदबाङका प्रमुख बरिष्ठ हल्वदार रेख बहादुर बुढा लगायतले प्रशिक्षण दिनु भएको थियोे कार्यक्रममा वडामा त्रियाशिल राजनीतिक दल विधालयका प्रधानाध्यापक सामुदायिक बनका अध्यक्ष तथा उपभोक्ता समितिका अध्यक्ष समाजसेवी सञ्चारकर्मी कर्मचारी लगायतकाे सहभागीता रहेको थियोे ।

कार्यक्रम वडा अध्यक्ष चुरा ब केसिकाे अध्यक्षता वडा सचिव सीता बिसि पराजुलीको सञ्चालन वडा सदस्य मिना ज्ञवालीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा बन डढेलाे नियन्त्रणका लागि सबै जिम्मेवार हुनुपर्ने कतिपय मानिस र प्राविधिक घटना कारणले अन्य बदमासीले हुने घटना तर्फ सबै जिम्मेवार हुनुपर्ने बताएका थिए।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?