रवि लामिछानेमाथि सरकारको प्रतिशोधपूर्ण व्यवहार, तुरुन्त काठमाडौं सार्नुपर्छ” – राजेन्द्र लिङ्ग

भैरहवा, २७ साउन – राष्ट्रपति प्रजातान्त्रिक पार्टीका अध्यक्ष राजेन्द्र लिङ्ग आज दोस्रो पटक भैरहवा कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन्।

Workplace

 

भेटमा स्वास्थ्य अवस्था, राष्ट्रिय राजनीति, संसदको गतिविधि र रुपन्देही उपनिर्वाचनका विषयमा विस्तृत कुराकानी भएको हो ।

लिङ्गले लामिछानेलाई सरकारले न्यूनतम कारागार सुविधा र अधिकार समेत नदिएको आरोप लगाउँदै भने, “यो केवल एक व्यक्तिमाथिको अन्याय होइन, सम्पूर्ण विपक्षी स्वरमाथिको प्रहार हो।”

उनका अनुसार भैरहवा कारागार सुविधा र सुरक्षा दुवै दृष्टिले पूर्णतः अनुपयुक्त छ। उनले गृहमन्त्री रामेश लेखकलाई नामै लिएर चेतावनी दिँदै भने, “रवि लामिछानेलाई तत्काल काठमाडौं सार्नुपर्छ, नत्र यसको सम्पूर्ण राजनीतिक जिम्मेवारी सरकारले लिनुपर्नेछ।”

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?