सहकारी ठगी मुद्दा: रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित

 

Workplace

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जिल्ला अदालत चितवनमा उपस्थित भएका छन्। सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा उनीविरुद्ध २ करोड ७० लाख रुपैयाँ बिगो कायम गर्दै मंगलबार मुद्दा दर्ता भएको थियो।

मुद्दा दर्तापछि लामिछाने बुधबार बिहान अदालत पुगेका हुन्। अदालतमा उपस्थित भएपछि आजै उनको बयान सुरु हुनेछ, जसपछि थुनछेक बहस प्रक्रिया अघि बढ्नेछ।

चितवन जिल्ला अदालतमा सहकारी ठगी मुद्दा दर्ता भएसँगै लामिछानेको कानुनी लडाइँ जटिल मोडमा पुगेको छ। अदालतको आगामी निर्णयले यो प्रकरणमा थप स्पष्टता आउनेछ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?